ब्रतबन्धको रकम सहारा एकेडेमीलाई

पोखरा, २८ असार । पोखरा १४ सुर्यमुखी टोल (हाल अमेरिका) निवासी आरूस न्यौपानेले आफ्नो ब्रतवन्धमा उपहार स्वरूप प्राप्त रकममध्ये १५ हज़ार ५ सय १५ रूपैयॉ शनिवार सहारा क्लबको सहयोगार्थ क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close