पोखरामा शनिबार हुने एशियन कप ट्राईयाथलन प्रतियोगिता तयारी फोटो फिचर

पोखरा, १३ बैशाख । पोखरामा बैशाख १४ गते शनिबार नेपाल ट्राइयाथलन संघको आयोजनामा हुने एशियन कप ट्राईयाथलनका लागि बिदेशी खेलाडी आइपुगेका छन । तयारी पुरा भएको छ । पोखरा लेकसाइड स्थित हिमा गृह बाट शुरु हुने उक्त प्रतियोगितामा खेलाडी गरिरहेको अभ्यास सहित तयारीका केही तस्बिरहरु । तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close