पोखरा, २३ चैत । सहारा अष्टे्लियाका प्रमुख सल्लाहकार प्रेम गुरूङले सहारा एकेडेमीमा अबलोकन गर्नुका साथै सहारा क्लब द्वारा संचालित सहारा एकेडेमी अक्षयकोषका लागि १० हजार नगद क्लबका अध्यक्ष केशब थापालाई प्रदान गरे ।