
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक लियाम रोसेनियर बन्ने भएका छन् ।
सिस्टर क्लब स्ट्रासबर्गको इन्चार्ज रहेका लियाम चेल्सीको मुख्य प्रशिक्षक बन्न लागेको आफैले बताएका छन् । चेल्सीले केहि दिनअघि एन्जो मारेस्कालाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षक पद खाली रहेको छ ।
४१ बर्षिय लियामसँग स्ट्रासबर्गअघि हाल सिटी र डर्बी काउन्टी क्लबको प्रशिक्षकको अनुभव रहेको छ ।

