टियू क्रिकेट रंगशाला फल्ड् लाइटमा तस्विरहरु

पोखरा स्पोर्ट्स/तस्विरः सुदर्शन रञ्जित । टियू क्रिकेट रंगशालामा फल्ड लाइटको माध्यमबाट खेल भइरहेका तस्विरहरु । जुन पोखरा स्पोर्ट्सका लागि सुदर्शन रञ्जितले खिचेका हुन् । रातिको उज्यालोमा सम्पन्न खेलले मैदानको सौन्दर्य, खेलाडीको उत्साह र दर्शकको रोमाञ्चलाई थप जीवन्त बनाएको छ । टियू क्रिकेट रंगशालाको आधुनिक सुविधासहितको यस्तो दृश्यले भविष्यमा अझ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना हुने संकेत समेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close