आज शनिबार आउनुहोस घुमौं पोखरा रंगशाला (तस्विरमा)

केशव पाठक/पोखरा स्पोर्टस । ४ सय १७ रोपनीमा फैलिएको पोखरा रंगशाला देशकै ठूलो रंगशाला भूगोलको मात्रै नभई पूर्वाधारका हिसावले पनि ठूलो हो ।

२०५९/०६० सालमा नागरिकस्तरमा निर्माण भएको पोखरा रंगशालाको पर्खालले यसलाई जोगाउन अहम भूमिका खेलेको छ । १६ हजार ५ सय क्षमताको पोखरा फुटबल स्टेडियम, २ हजार दर्शक क्षमताको बहुउद्धेश्यिय कभर्ड हल, आर्चरी, टेनिस, व्याडमिन्टन, ह्याण्डबल, क्रिकेट, स्केटिङ पार्क, स्क्वास, बास्केटबल, भलिबल, फुटबल प्रेक्टिस ग्राउण्ड लगायतका खेलकुद पूर्वाधार छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close