रङ्गशाला सञ्चालन गर्न मन्त्रालयले मापदण्ड बनाउने (विज्ञप्तीको पूर्णपाठ)

पोखरा स्पोर्टस । काठमाण्डौको दशरथ रङ्गशालासहित देशभरका रङ्गशालाहरु सञ्चालन गर्न यूवा तथा खेलकुद मन्त्रालयले मापदण्ड बनाउने भएको छ ।

मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मापदण्ड बनाउने जनाएको हो । विज्ञप्तीमा भनिएको छ–“रङ्गशालाहरुको सञ्चालन सम्वन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी नहुँदा सम्मका लागि रङ्गशालमा खेल बाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषदलाई निर्देशन दिएको ब्यहोरा जानकारी गराउँदछौं ।”

विज्ञप्तीको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close