दोस्रो संस्करण खेल्ने एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?

पोखरा स्पोर्ट्स ।   नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ ।  क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् । किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ ।  

आठ फ्रेन्चाइजीका खेलाडीको सूची यस्तो छ:

चितवन राइनोज
कुशल मल्ल (कप्तान), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद विपिन रावल, विपिन आचार्य, रन्जीत कुमार, सौगात ढकाल, रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी ।

लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (कप्तान/मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, समीर अली, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, सुमित महर्जन, दुर्गेस गुप्ता, आदील खान, थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।  

सुदूरपश्चिम रोयल्स 
दिपेन्द्रसिंह ऐरी (कप्तान/मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा, मिलन बोहोरा, हिम्मत महरा, जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह ।

विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शंकर राना, जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट र आयुस न्यौपाने ।

काठमाडौँ गोर्खाज
करण केसी (कप्तान), भीम सार्की, शाहब अलाम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, मोहमद आदील आलम, सोनु देवकोटा, रिकार्डो भासकोनसलोज, मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल र बेन चार्लेजवोर्थ ।

जनकपुर बोल्ट्स 
अनिलकुमार शाह (कप्तान), आसिफ शेख (मार्की), ललित राजवंशी, किशोर महतो, रुपेश कुमार सिंह, शुभ कंशाकर, तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री, पप्पु यादव, लाहिरु मिलन्था, जान निकोल लोफ्टी एटोन, वाने प्रनिल, संजय कृष्णामुर्थी, संगीथ कूरे र इमार ताहिर ।

कर्णाली याक्स
सोमपाल कामी (कप्तान), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे, युवराज खत्री, जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान ।

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द,  किरण कुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री, डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close