नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

पोखरा स्पोर्ट्स ।  नेपालले युएईलाई २३० रनको लक्ष्य दिएको छ ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए ।

त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २-२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close