कतारले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

पोखरा स्पोर्ट्स ।  नेपालविरुद्ध कतारले टस जितेको छ । 

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा कतारले टस जितेर पहिला बलिङ रोजेको छ ।

योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईलाई पराजित गरेको थियो भने कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । 

नेपालले आज टिममा एक परिवर्तन गरेको छ । आज ललित राजबंशीको स्थानमा मोहमद आदीललाई खेलाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close