एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

पोखरा स्पोर्ट्स । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ ।

दुई खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै रियल ओभिडोले भए लगातार दोस्रो हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close