म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको १३औ मिनेट रिकार्डो कालाफियोरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनलले महत्वपुर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनमा शानदार शुरुवात गरेको छ भने म्यानचेस्टर युनाइटेडले हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close