चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा चेल्सी र क्रिस्टल प्यालेस गोलरहित बराबरी खेलेका हुन् ।

निर्धारित ९० मिनेटमा गोल रहित बराबरी खेलेपछि दुवैले एक एक अंक बाँडेका छन् ।

त्यस्तै गएरातीनै सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेर नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close