एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध बलिङ गर्दै

पोखरा स्पोर्टस । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलमा नेपाल र मलेसिया खेलिरहेका छन् ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । योसँगै मलेसियाले पहिला ब्याटिंग गरिरहेको छ ।  

समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो भने मलेसियाले समुह बी बाट उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगित मा तेस्रो स्थान र फाइनल खेल आगामी शनिबार हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close