पोखरा स्पोर्टस । नेपाली महिला फुटबल टिमले लाओसविरुद्ध शुरुवाती अग्रता लिएको छ ।
खेलको १२औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी हुन् ।
एएफसी महिला एसियन कप छनोट अन्तर्गतको यो खेल नेपाली महिला राष्ट्रिय टिमको सयौं अन्तर्राष्ट्रिय खेल हो ।