नेपालले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने

पोखरा स्पोर्टस । नेपालले टेस्ट देश वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने जानकारी दिएको छ । खेल सेप्टेम्बर २७, २८ र ३० मा हुने छ ।

यो सिरिज युएईको शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा हुने केनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close