‘लेजेन्ड रोबर्टो कार्लोस’ दशरथ रंगशालामा (फोटो फिचर)

पोखरा स्पोर्टस/फोटो : सुदर्शन रञ्जित । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोस हाल नेपालमा छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण हेर्न विशेष अतिथिका रूपमा काठमाडौं आइपुगेका हुन् । काठमाण्डौ आएक कार्लोसले बुधबार दशरथ रंगशाला पुगेर पोखरा र धनगढी बीचको खेल अवलोकन गरेका छन् । नेपाल आइपुगेपछि कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

कार्लोसको नेपाल भ्रमणले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ । उनले ल्क्ी को क्वालिफायर, एलिमिनेटर र फाइनल खेलहरू अवलोकन गर्ने कार्यक्रम रहेको छ । यो भ्रमण नेपाली फुटबलका लागि ऐतिहासिक अवसर हो, जसले खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको अनुभव र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close