साफ जुनियर क्रस कन्ट्रि रेसमा नेपाललाई काश्य पदक

पोखरा स्पोर्टस । साफ जुनियर क्रस कन्ट्रि च्याम्पियनसिपमा नेपालले काश्य पदक जितेको छ ।

पाकिस्तानको इस्लामाबादस्थित फतिमा जिन्ना पार्कमा सम्पन्न प्रतियोगितामा नेपाली टोलीले काश्य पदक जित्न सफल भएको हो ।

जुनियर क्याटोगरीतर्फ आयोजक पाकिस्तान ८ अंकका साथ पहिलो हुँदा १६ अंकका साथ श्रीलंका दोस्रो र नेपाल २७ अंकका साथ तेस्रो स्थान हात पारेको हो ।

नेपाली टोलीमा बादल कार्की, अजय विक र कृष्ण बहादुर परियार सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close