योनेक्स सनराइज सगरमाथा ओपन राष्ट्रिय रैकिङ्ग ब्याडमिन्टन सुरू

पोखरा स्पोर्टस । कोशी प्रदेशको इटहरिमा दोस्रो सस्करणको योनेक्स सनराइज सगरमाथा ओपन राष्ट्रिय रैकिङ्ग ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरू भएको छ ।

प्रतियोगितामा देशैभरीबाट करिब २ सय ९० खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३ सय ३६ खेल हुने आयोजकले जनाएको छ ।

सुनसरी ब्याडमिन्टन एकेडेमी, इटहरी आयोजक रहेको प्रतियोगिताको मार्केटिंग पार्टनर वनगेट स्पोर्ट्स, नेपाल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close