पोखरा स्पोर्टस/तस्विर : सुदर्शन रञ्जित काठमाण्डौ/ नेपाल प्रिमियर लिग अन्तर्गत यति बेला जनकपुर बोल्ट्स र सुदुर पश्चिम बिचको फाइनल खेल काठमाण्डौको त्रिवी क्रिकेट मैदानमा जारी छ । दर्शकको क्रेज जारी एनपिएलको फाइनलमा समेत उत्तिकै छ । तारबार, रुखका हाँगाहरुमा समेत दर्शकले कव्जा जमाएका छन् ।