
पोखरा स्पोर्टस । तस्बिरः सुदर्शन रञ्जित/काठमाण्डौ । एसियामा छरिएर रहेका खेलकुद पत्रकारहरुको छाता संस्था ‘एसियन स्पोर्ट्स जर्नलिस्ट्स फेडरेशन (एप्स एशिया)’ को २६औं वार्षिक महासभा बिहिबार देखि काठमाडौंमा सुरु भएको छ। नेपालमा पहिलो पटक आयोजना गरिएको यो महासभा सेप्टेम्बर १४ सम्म नेपाल खेलकुद पत्रकार मञ्चको आतिथ्यतामा सञ्चालन हुँदैछ ।
अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले उद्घाटन कार्यक्रममा खिचेका महत्वपूर्ण तस्विरहरु :


