गण्डकी विश्व विद्यालयका विद्यार्थीहरुलाई कोभिड विरुद्धको खोप

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकार द्वारा गठित गण्डकी विश्व विद्यालयका विद्यार्थीहरुलाई कोभिड १९ विरुद्धको खोप दिइएको छ ।

यहि असोज १७ गते बाट अध्यापन शुरु गर्ने जनाएको विश्वविद्यालयले परिक्षा निती अन्तर्गत खोप प्रदान गरिएको विश्वविद्यालयका उपकुलपति प्रा।डा।नवराज देवकोटाले जनाएका छन् ।

विश्वद्यिालयले नेपालमा नै पहिलो पटक खेलकुद सम्वन्धि स्नातक तहमा खेलकुद व्यवस्थापन संकाय शुरु गर्ने भएको छ भने स्नातक तहमा नै सूचना प्रविधीको समेत अध्यापन शुरु गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close