एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

पोखरा स्पोर्ट्स ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । 

क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close