बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता : तेक्वान्दो पुम्सेमा गण्डकीलाई ३ रजत, २ काश्य

पोखरा स्पोर्टस । चितवनमा जारी बागमती प्रदेश राष्ट्रिय प्रतियोगिताअन्तर्गत तेक्वान्दो पुम्सेतर्फ गण्डकी प्रदेशले ३ रजत र २ काश्य पदक जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जारी प्रतियोगितामा एकल, पेयर र टिम पुम्सेमा गण्डकीले कुल ५ पदक जित्न सफल भएको हो । गण्डकी तेक्वान्दो टोलीका प्रशिक्षक निशान कार्कीका अनुसार एकल पुम्से पुरुषतर्फ आयूष … Continue reading बागमती प्रदेश राष्ट्रिय प्रतियोगिता : तेक्वान्दो पुम्सेमा गण्डकीलाई ३ रजत, २ काश्य