टिप टप हेल्प नेपाल चौथो टाइगर कपको उपाधि नजिक

पोखरा स्पोर्टस । टिप टप हेल्प नेपाल पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमीफाइनलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै उापधि नजिक पुगेको हो ।

पहिलो सेट २५–१८ ले पाहुना टोलीलाई सुम्पिएको टिप टपले हेल्प नेपालले पछिल्ला तीन सेटमा लगातार २५–१४, २५–१८ र २६–२४ ले जित्दै उपाधि यात्रामा आफूलाई उभ्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close