पोखरा महानगरमा रग्बी संघ

पोखरा स्पोर्टस । पोखरा महानगरमा रग्बी खेल विकासका लागि पोखरा महानगरपालिका रग्बी संघ गठन गरिएको छ ।

पोखरा महानगरको खेलकुद विकास ऐन अनुसार सात सदस्यिय रग्बी संघ गठन गरिएको खेलकुद विकास समितिका सदस्य सचिव सुभास खड्काले जानकारी दिएका छन् ।

नवगठित संघको अध्यक्ष मिनराज खड्का, उपाध्यक्षमा हरिश्चन्द्र बास्तोला, सचिवमा विधान देउजा र कोषाध्यक्षमा किसान भण्डारी रहेका छन् ।

त्यसै गरी कार्यसमितिको सदस्यमा दिपक सुनार, शुरक्षा परियार, संगम लामिछाने रहेको सदस्य सचिव खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close