नेपाली भलिबल टिमको कप्तानी मानबहादुरले सम्हाल्ने

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय टिमको कप्तानी मानबहादुर श्रेष्ठले सम्हाल्ने भएका छन् ।

नेपाल भलिबल संघको सोमबार सम्पन्न बैठकले उनलाई टिम कप्तानको रुपमा नियुक्त गरेको हो । यस अघि टिम कप्तान रहेका हरिहजुर थापालाई वर्खास्त गरे पछि मानबहादुर लाई जिम्मेवारी सुम्पिएको हो ।

नवनियुक्त कप्तान मानबहादुर नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् । उनले काभा च्याम्पियनसिपमा समेत उत्कृष्ट खेल प्रदर्शन गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close