कास्की फुटबल संघका अध्यक्ष उज्जवललाई पितृ शोक

पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितलाई पितृ शोक परेको छ ।

पोखरा १० रामबजार निवासी अध्यक्ष उज्जवलका पिता लक्ष्मण रञ्जितको ७८ वर्षको उमेरमा हिजो (सोमबार) साँझ निधन भएको हो । उहाँ लामो समय देखि मिग्रौला रोगबाट पिडित रहेको पारिवारिका श्रोतले जानकारी दिएको छ ।

स्वर्गिय रञ्जितको श्रीमती, ३ छोरा २ छोरी रहेका छन् । उहाँको आज अन्त्येष्टि हुने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close