न्यूक्यासलसँग म्यानचेस्टर सिटी स्तब्ध

पोखरा स्पोर्ट्स ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । न्यूक्यासल युनाइटेडको जितमा हार्भी बार्नेसले २ गोल गरेका थिए । त्यस्तै रुबेन डियाजले एक गोल गरेका थिए ।

यो जितपछि न्यूक्यासलको १२ खेलमा १५ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको यस सिजनमा यो चौथो हार हो । सिटीको १२ खेलमा २२ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close