डिबी नेपाली परिषद सेवा पुरुस्कार बाट सम्मानित

पोखरा,
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद खेलकुद बिकास समितीमा कार्यरत डम्वर बहादुर नेपाली (डिबी) राष्ट्रिय खेलकुद परिषदको ५६ औं वार्षिकोत्सव समारोहमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन ।

राष्ट्रिय खेलकुद परिषदमा अनवरत रुपमा कर्तव्य निष्ठा र इमान्दारी पूर्वक सेवा गरे वापत प्रशासन सेवा तर्फ बाट उत्कृष्ट परिषद सेवा पुरुस्कार बाट नेपाली सम्मानित भएका हुन ।

उत्कृष्ट भएका नेपालीलाई सम्मान पत्र र नगद १५ हजार सहित यूवा तथा खेलकुद मन्त्रि जगत वहादुर विश्वकर्मा (सुनार), राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिना, सदस्य सचिब रमेश कुमार सिलवालले सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close