पाहुना टोली एमसीसी नेपाली मिक्स-११ माथी हावी (फोटो फिचर)

पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । पाहुना टोली एमसीसीले नेपाली महिला क्रिकेट टोली मिक्स ११ माथी हावी भएको छ ।

आइतबार पोखरा रंगशालामा एमसीसीले १० विकेटले जित हात पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close