निशाले १०० मिटर दौडमा बनाइन राष्ट्रिय कीर्तिमान

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन् ।

यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको रहेको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पुरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।

आठौ सागमा इलेक्ट्रीकल टाईम हो भने हालको समय ह्याण्ड टाईम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close