
पोखरा स्पोर्टस । आर्मेनियाको राजधानी येरेभानमा यहि सेप्तेम्बर २४–२६ सम्म संचालन हुनगई रहेको अन्तराष्ट्रिय बक्सिङ्ग संघ ९क्ष्द्यब्० को भ्हतचब इचमष्लबचथ ऋयलनचभकक मा सहभागी हुन नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले तथा केन्द्रीय सदस्य मानबहादुर भण्डारी हिजो राती त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।
यस अघि मे १३–१४ तारिख, २०२२ मा टर्कीको राजधानी ईस्टानबुलमा सम्पन्नक्ष्द्यब् ऋयलनचभकक बाट निविरोध निर्वाचित हुनु भएका क्ष्द्यब् का अध्यक्ष उमार क्रेमलेभ विरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि भोसेले स्वीच्जरल्याण्डको ऋयगचत या ब्चदष्तचबतष्यल ायच क्उयचत ९ऋब्क्० मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट चुनिने अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।
