पोखरा स्पोर्टस । तस्विर/केशव पाठक/ यूवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) पहिलो पटक पोखरा रंगशाला अवलोकन भ्रमणमा । साथमा मन्त्रालयका सचिव डा.दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा, राखेप सदस्य राजेश कुमार गुरुङ सहितको टोली ।