कोरिया अनलाइन कराते च्याम्पियनसिप : आर्यनलाई स्वर्ण

पोखरा स्पोर्टस । नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।

गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए । त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close