
सुदर्शन रञ्जित/ पोखरा स्पोर्टस । पोखरा रंगशालामा प्लेयर बक्स निर्माण गरिएको छ ।
पोखरा रंगशाला यहि सेप्टेम्बर ७ गते आयोजना हुने बगलादेश संगको मैत्रीपूर्ण खेलका लागि प्लेयर बक्स निर्माण गरिएको हो । नेपाली राष्ट्रिय महिला फुटबल टोली वंगालादेश विरुद्ध भिडने भएको छ । वंगालादेश महिला टोली पोखरा आउने भए पछि पोखरा रंगशाालामा दुई बटा सुविधा सम्पन्न चेन्जिङ रुम सम्पन्न गर्न धमाधम निर्माण कार्य भइरहेको छ ।

