अस्ट्रेलियन हार्भी नेपाल राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट कोच

पोखरा स्पोर्ट्स ।  नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियन क्रिकेटर इआन हार्भीलाई बलिङ कन्सल्टेन्ट कोचमा नियुक्त गरेको छ ।

क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट को नियुक्त गरेको छ ।

उनले अस्ट्रेलियाका १९९७ देखि २००४ सम्म ७३ एकदिवसीय खेल खेलेका थिए ।

नेपालले फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुने टी-२० विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close