को बन्ला त गण्डकी प्रदेशको खेलकुदको सदस्य सचिव ? सदस्य सचिव छान्न समिती गठन

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद समितीको सदस्य सचिब छनोट गर्न तिन सदस्यिय छनोट समिती गठन गरिए सँगै अव प्रदेश खेलकुदको सदस्य सचिब को हुने भन्ने कौतुहलता छाएको छ । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले प्रदेशको खेलकुद हेर्ने सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा तिन सदस्यिय छनोट समिती गठन गरेको प्रवक्ता रामशरण वस्नेतले पोखरा स्पोर्टसलाई … Continue reading को बन्ला त गण्डकी प्रदेशको खेलकुदको सदस्य सचिव ? सदस्य सचिव छान्न समिती गठन