पोखरा रंगशालामा ग्रास रुटका बालकहरु बल खोसाखोस गर्दै

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघले दिंदै आएको ग्रास रुटको फुटबल प्रशिक्षणमा शनिवार पोखरा रंगशालामा बालकहरु प्रशिक्षणमा व्यस्त ।

२६ जना बालकहरुलाई वरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसी र राजेन्द्र तामाङले दैनिक प्रशिक्षण दिइरहेका छन । अखिल नेपाल फुटबल संघ कास्कीले प्रशिक्षणको व्यवस्थापन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close