पोखरा रंगशाला तस्विरमा

पोखरा, पोखरा रंगशाला देशकै ठुलो पुर्वाधार सहितको रंगशाला । यहाँ यति बेला आगामी फागुन २० देखि २७ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको भान हुन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत भव्य रुपमा भएको पोखरा रंगशालाको तस्विर अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित र राम गुरुङले यसरी क्यामेरामा कैद गरेका छन ।
पोखरा रंगशाला निर्माण गर्न नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल र सदस्य राजेश गुरुङको भुमिका महत्वपुर्ण रहेकोछ । जसका कारण १३ औं सागमा ८ वटा खेलहरु पोखरामा सम्भव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close