१३ औं सागः दुआथलनमा पुरुष तर्फ नेपाललाई स्वर्ण (व्रेकिङ)

पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ । नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन ।

यसै गरि सोही स्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जितेका छन । श्रीलंकाका आसेष परेभाले काश्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close