पोखरा, १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ट्राइयाथलनमा नेपाललाई सोनी गुरुङले स्वर्ण दिलाएकी छन । पोखरामा सम्पन्न खेलमा सोनीले स्वर्ण दिलाएकी हुन । तस्विरः सुदर्शन रंजित