नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पोखरा रंगशालामा सामुहिक तस्विर खिचाउँदै ।
पोखरा रंगशाला भित्र बहुउद्धेश्यिय कभर्डहल अगाडीको आगनमा साग देशका झण्डा र वगैंचा बनाउने काम सम्पन्न ।श्रींलंकाको राष्ट्रिय क्रिकेट महिला टोली पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानमा ।पोखरा रंगशाला स्थित भिआइपी प्यारापिटमा कुर्ची जडान सम्पन्न ।भुटानको राष्ट्रिय ब्याडमिन्टन टोलीला पोखरा रंगशालामा स्वागत गर्दै राखेप सदस्य राजेश कुमार गुरुङ