पोखरा,
सम्पूर्ण तस्विरः सुदर्शन रंजित
जक्सन डट कम पोखराले आयोजना गरेको मिडिया कप अन्तरगत पर्दशनी खेलमा महिला पत्रकार र सिने जगतका कलाकारहरु फुटसल मैदानमा भिडेका छन । मैदानमा करिब २० मिनेट भिडेका उनीहरु संगै गित गाए अनि नाचे । रातो जशीमा महिला सिने कलाकार र निलो जर्शीमा महिला पत्रकार ।










