सिलवालले पत्र बुझे आज नै पदबहाली गर्दै

पोखरा, २३ असार । रिक्त राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबका रुपमा रमेश सिलवाललाई नियूक्तिको पत्र यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा (सुनार) ले हस्तान्तरण गरेका छन ।

राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष समेत रहेका मन्त्रि विश्वकर्माले मन्त्रालयमा आयोजना गरिने एक कार्यक्रमका विच परिषदको १९ औं सदस्य सचिबका रुपमा सिलवाललाई पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम पछि सिलवाल पदभार ग्रहण गर्न सोझै त्रिपुरेश्र स्थित राखेपको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close