पोखरा, १३ बैशाख । पोखरामा बैशाख १४ गते शनिबार नेपाल ट्राइयाथलन संघको आयोजनामा हुने एशियन कप ट्राईयाथलनका लागि बिदेशी खेलाडी आइपुगेका छन । तयारी पुरा भएको छ । पोखरा लेकसाइड स्थित हिमा गृह बाट शुरु हुने उक्त प्रतियोगितामा खेलाडी गरिरहेको अभ्यास सहित तयारीका केही तस्बिरहरु । तस्बिरः सुदर्शन रंजित








