शक्तिका देवता हनुमान !!!!

पोखरा रंगशाला भित्रको हनुमानथान मन्दिर : शक्तिका देवता हुनुमान ! कुनै बेला खेलाडी मन्दिरको बाटो भएर हनुमालाई दर्शन गर्दै रंगशाला प्रवेश गर्थे । तर अहिले संरक्षणको पर्खाइमा छ ।
तस्बिरः केशब पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close