क्योकुसिनको मुख्य सहायक प्रशिक्षकमा अनिल

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय फेडरेसन अफ कराते (क्योकुसिन) एसोसिएसन नेपालले अनिल श्रेष्ठलाई मुख्य सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

संघका ब्रान्च चिफ गणेशलाल कक्षपतिले अनिललाई एक कार्यक्रमबीच पत्र हस्तान्तरण गरेका हुन् ।

अनिलले आफूलाई विश्वास गरी जिम्मेवारी दिएकोमा संघलाई धन्यवाद दिदै पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । उनले खेलाडी उत्पादनमा विशेष ध्यान दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close