सिंगापुरविरुद्ध नेपाली युवा टिमको उत्कृष्ट शुरुवात (फोटो फिचर)

पोखरा स्पोर्टस । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत अहिले नेपाल र सिंगापुरबीचको खेल जारी रहेको छ ।  मलेसियामा जारी यस खेलमा सिंगापुरले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । यस खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।

यो समाचार तयार गरुन्जेल सिंगापुरले २८ ओभरको खेलमा ५ विकेट गुमाएर ११२ रन बनाएको छ । नेपाली बलर कप्तान विपिन शर्माले ४ विकेट लिएका छन् भने शुभम खनालले एक विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close