तेक्वान्दोमा तिलक उत्कृष्ट

काठमाडौं, असार १६ गते ।
तिलक लामा दक्षिण कोरियाको मुजुमा भएको डब्लुटी पार्टनरसिप तेक्वान्दो प्रोग्राममा उत्कृष्ट प्रदर्शनको अवार्डसहित उत्तीर्ण भएका छन् ।

तिलकसंगै सहभागी अन्य पर्शुनारायण बोहरा, कर्ण बोहरा, दिल गुरुङ, भुवन थापा, जितेन्द्र मेचे र मोहन विक पनि उत्तीर्ण भएको बताइएको छ । प्रोग्राम जुन १५ देखि २८ तारिखसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close